चित्रशाला

ना.

  1. सार्वजनिक प्रदर्शनका निमित्त चित्रकृतिहरू सङ्ग्रह गरिएको घर वा ठाउँ; चित्रकारको कार्यालय; चित्रालय; चित्र-मन्दिर (आर्टग्यालरी)।
  2. फोटो खिच्ने वा चित्र लेख्ने ठाउँ (आर्ट स्टुडियो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)