चित्रा

ना. [सं.]

  1. तीन मगण, दुई यगण र आठौँ अक्षरमा यति भएको छन्दविशेष।
  2. सत्ताइस नक्षत्रमध्येको चौधौँ नक्षत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)