चित्रे बन्सो

ना.

  1. गाईबस्तुलाई खुवाइने, चित्रो झैँ फैलिने घाँसविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)