चिथ्रो

ना.

  1. मक्किएर थोत्रिएको लुगा; झुत्रो; थाङ्नो; फ्याङ्लो; चिल्थो; चिल्था; कन्था; च्याङ्लो; चिथडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)