चिनापर्ची

ना. [चिह्न+परिचय+ई]

  1. कुनै व्यक्ति वा विषयका सम्बन्धमा राम्रो परिचय वा जानकारी प्राप्त गर्ने काम; परिचय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)