चिनारुवि. [चिह्न+आरु]चिनजानको; चिनजान भइसकेको; परिचित; चिनेको; चिन्हारु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)चिनारी चिनिनु