चिनियाँ

वि. [चीन+इयाँ]

  1. चीन देशसँग सम्बन्ध भएको; चीन देशको; चीनमा पाइने; चीनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)