चिनियाँचम्पा

ना.

  1. मधुर, शीतल र सुगन्धयुक्त डल्लो आकारको एक प्रकारको फूलविशेष; चीनीचम्पा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)