चिनी

ना.

  1. उखु पेलेर वैज्ञानिक प्रविधिबाट तयार गरिएको, गुलियो, सेतो धुलो वा चूर्ण।
  2. चीनसम्बन्धी; चिनियाँ; चीनको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)