चिनु
ना. [सं. चिह्न]
- सम्झनाका रूपमा रहने कुनै कुरा वा वस्तु; चिनो; चिह्न; लक्षण।
- सम्झौटो; स्मारक; यादगार।
- कुनै कुरालाई देखाउन सङ्केत गर्न लगाइने कुनै रेखा वा बिन्दु; निसाना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)