चिन्ता
ना. [सं.]
- पिर; सुर्ता; फिक्री; परवाह; ध्याउन्ना।
- चिन्तन; विचार।
- धामीले रोग वा दोष छुट्ट्याउन ढ्याङ्ग्रो ठटाएर गर्ने क्रियाकलाप; धमेली।
- साहित्यशास्त्रका अनुसार एक सञ्चारी भाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)