चिन्तामणि
ना.
- सम्पूर्ण मनोकामना पूरा गरिदिने एक काल्पनिक रत्न।
- अबाध ज्ञान प्राप्त गराइदिने सरस्वतीको एक मन्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)