चिप्रिक्क

क्रि.वि. [अ.मू. चिप्रिक्+क]

  1. पानी आदि तरल पदार्थ सुक्ने वा घट्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)