चिप्लो

वि. [सं. चिक्लिद]

  1. तेल, घिउ आदि चिल्लो पदार्थ लागे जस्तो; लेसाइलो।
  2. चिप्लने किसिमको; नरम र सुलुत्त परेको (ठाउँ)।
  3. कुराले ठिक्क पार्ने; मिठा कुरा बोल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)