चिफ

वि. [अङ्.]

  1. मुख्य; प्रमुख; प्रधान (चिफ एकाउन्टेन्ट, चिफ सेक्रेटरी आदि)।
  2. राणाकालका मुख्तियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)