चिमोट्नु
स.क्रि. [चिम्टा+नु]
- बुढी औँला र चोर औँलाका टुप्पाले केही कुरालाई वा शरीरको छालालाई च्याप्नु वा जोरसँग अँठ्याउनु; चिम्टनु; चिमट्नु।
- मितव्ययी हुनु; कमखर्ची हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [चिम्टा+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)