चिम्सिनु

अ.क्रि. [चिम्सो+इ+नु]

  1. चिम्सो हुनु; आँखा साना र चिमचिम गर्ने हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)