चियाउनु

स.क्रि.

  1. कुनै एक लुकिने ठाउँ वा चेप, प्वाल, छड्के कोण आदिबाट हेर्नु; गुप्ती चालले वा छलेर विशेष दृष्टि लगाउनु; चियो गर्नु; चेवा गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)