चियो

ना. [√ चेवा]

  1. नचाहिँदो गरी हेर्ने वा बुझ्ने काम; चेवा; जासुसी; ढुकाइ; सुराख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)