चिरनवीनवि. [सं.]जहिले पनि नयाँ नै देखिने; सधैँ नयाँ भइरहने; चिरनूतन।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)चिरञ्जीवी/चिरजीवी चिरनिद्रा