चिराइतो

ना. [सं. चिरात > प्रा. किलातो]

  1. औलिया जरोमा काँढा पकाएर खाइने, तितो स्वादको एक प्रकारको जङ्गली बुटी; भूनिम्ब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)