चिराउनी

ना. [चिर्+आउनी]

  1. चिराउँदा लाग्ने दस्तुर।
  2. चिराउने काम; चिरानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)