चिराचिरा
क्रि.वि. [चिरा (द्वि.)]
- कुनै कुरो चर्कने, चिरिने वा काटिने गरी।
- काँक्रो, मेवा आदि ठाडोपट्टिबाट काटी धेरै चिरो पारेर।
- त्यसरी काटिएका चिराको समूह; चिराचिरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [चिरा (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)