चिरानी
ना. [चिर्+आनी]
- काठ आदि चिर्ने काम; कुनै वस्तुलाई चिरा पार्ने काम; चिराइ।
- त्यसरी चिरेको ज्याला वा मजदुरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चिर्+आनी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)