चिर्नु

स.क्रि. [चिरो+नु]

  1. कुनै हतियारले कुनै वस्तुलाई दुई फ्याक हुने गरी फार्नु (दाउरा चिर्नु; काँक्रो चिर्नु इ.)।
  2. घाउ, खटिरा आदि चिरफार गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)