चिलचिल
क्रि.वि. [अ.मू. चिल्+अ (द्वि.)]
- जुम्रा, कमिला आदिले टोकेजस्तो गरी।
- छाला खसखसाउने किसिमले; कन्याउने इच्छा हुने गरी; सगसगाएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चिल्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)