चिलचिलाउनु
अ.क्रि.
- शरीरमा हलुका किसिमले वा एकै चोटि धेरैतिर चिलाउनु; केही हिँड्दा, रगरगाउँदा वा थोरै कोक्याउने कुरो खाँदा छालाबाहिर वा घाँटीमा चिलचिल हुनु; सगसगाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)