चिलिम

ना. [फा. चिलम]

  1. भित्रपट्टि तमाखु, कक्कड आदि हाली मास्तिर आगाले सल्काएर हुक्कामा राखी खाइने वा भेट्नामा पात, धुस्नु आदि हालेर तानिने माटाको कचौरा वा कुल्फीजस्तो भाँडो; ठुलो सुल्फा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)