चिल्लाउनु

अ.क्रि. [सं. चीत्कार+आउ+नु]

  1. ठुलो स्वरले कराउनु; चिच्च्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)