चिसान

ना. [चिसो+आन]

  1. सधैँ चिसो भइरहने ठाउँ वा जग्गा ।
  2. चिसोपनको मात्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)