चिसो
वि. [सं. शीत]
- ताताको अंश पटक्कै नभएको; पानी ननिथ्रेको; ठन्डा बनेको; नओबाएको।
- जाडो हुने खालको; ठिहिर्याउँदो।
- तिर्खा मर्ने; शीतल।
- स्वास्थ्यकर।
- सर्दी; ओस; ठन्डापन; जाडोपन।
- अल्छी (दिव्य.)।
- शङ्का; सन्देह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)