चिसो ढुङ्गो

ना.

  1. शक्तिहीन हुँदै गएको राज्य; सेलाएको राज्य (दिव्य.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)