चिस्याउनु
प्रे.क्रि.
- चिसो पार्नु; ठन्डा तुल्याउनु; सेलाउनु।
- शङ्का पैदा गराउनु; डर वा त्रास उब्जाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)