चिहिरिनु

अ.क्रि. [सं. चीत्कार]

  1. अत्यास परेका बेलामा ठुलो र चर्को स्वरले कराउनु; अतालिएर वा तर्सिएर कराउनु; चिच्च्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)