चिहिलबिहिल

ना.

  1. राम्रोसँग लालनपालन र संरक्षण नभएको स्थिति; बिचल्ली; चिल्लीबिल्ली; चिलबिल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)