चीँ मुसी

ना.

  1. केटाकेटीहरूले हातमाथि हात राखी चिम्टिएर खेल्ने बालखेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)