चीत्कार

ना. [सं.]

  1. ठुलो र चर्को स्वरले अताल्लिएर कराउँदाको आवाज; पीडाले भरिएको चिच्याहट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)