चीर
ना. [सं.]
- कपडा; वस्त्र।
- कपडाको धरो; वस्त्रको टुक्रा।
- बौद्ध भिक्षुहरूले लगाउने गेरुवा वस्त्र।
- फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुरमा लिङ्गो गाडेर टाँगिने कपडाको धजा।
- तिनै धजाहरू टाँगिएको लिङ्गो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)