चीवर

ना. [सं.]

  1. वस्त्र; कपडा।
  2. बौद्ध सन्न्यासीहरूले माथिल्लो अङ्गमा लगाउने एक प्रकारको कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)