चुँ
ना. [अ.मू. चूँ]
- मुसा, छुचुन्द्रा आदि कराएको शब्द।
- चराचुरुङ्गीहरू कराएको आवाज।
- केही पनि बोल्न वा गर्न नसकिने स्थिति; चुँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. चूँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)