चुँडाल्नु
स.क्रि. [चुँड्+आल्+नु]
- डोरी वा तारलाई छिनालेर दुई टुक्रा पार्नु; चुँड्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [चुँड्+आल्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)