चुँडिनु

क.क्रि. [चुँड्+इ+नु]

  1. चुँड्ने काम गरिनु।
  2. छिन्नु; दुई टुक्रा हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)