चुँड्नु

स.क्रि. [चुण्ड+नु]

  1. कुनै वस्तुलाई छिनालेर दुई टुक्रा पार्नु; चुँडाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)