चुः

वि.बो. [अ.मू.]

  1. आश्चर्य, विस्मय आदि जनाउँदा प्रयोग गरिने अव्यय शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)