चुइँक्क
क्रि.वि. [अ.मू. चुइँक्+क]
- चुइँक् आवाज आउने गरी।
- कुनै कुरामा जवाफ दिन नसक्ने पारेर; लुत्रुक्क।
- मुसा आदि कराए झैँ गरी; चुँक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चुइँक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)