चुइँचुइँ
क्रि.वि. [अ.मू. चुइँ (द्वि.)]
- चुइँ आवाज बराबर आउने गरी।
- मुसा कराएजस्तो आवाज निस्केर वा निकालेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चुइँ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)