चुकचुक

क्रि.वि. [अ.मू. चुक्+अ (द्वि.)]

  1. भुल वा पछुतो हुँदा मुखबाट शब्द निस्के झैँ गरी; चुकचुकाउने किसिमले।
  2. झुकझुक; सन्देह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)