चुकन्दर

ना. [फा.]

  1. गाजर वा मुलाका ढबको, काँचै वा पकाएर खाइने, एक प्रकारको गुलियो, प्रायः रातो कन्दमूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)