चुकाउनु
स.क्रि. [चुक्ता+आउ+नु]
- चुक्ता गर्नु; रिन फच्छे गर्नु; समाप्त गर्नु; टुङ्ग्याउनु।[चुक्+आउ+नु]
- चुक्ने पार्नु; चुक्न लाउनु; झुक्क्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [चुक्ता+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)