चुक्किनु

अ.क्रि. [चुक्+इ+नु]

  1. काठ, इँट, सिमेन्ट आदिका वस्तु चर्कनु; चिरिनु; फुट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)